ताजा अपडेट »

सुन तोलामा ४ सय बढयो

विहीबार, २१ कार्तिक २०७६

कार्तिक २१,
ग्लोबल आवाज

काठमाण्डौं । सुन तोलामा आज ४ सय बढेको छ। हिजो प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार हुँदै आएको सुन भाउ बढेर आज (बिहीबार) ७० हजार ६ सय पुगेको छ।

सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य ७० हजार ६ सय रुपैयाँ तोकेको छ।केही दिनयतादेखि सुनको मूल्यले नयाँ रेडर्क बनाउँदै अघि बढेको थियो। प्रतितोला ७३ हजार ५ सयसम्म पुगेको सुनको भाउ पछिल्लो समय घटेको छ। विश्व आर्थिक बजारमा सुन र तेलको मूल्यमा थपघट हुँदै आएको छ।