ताजा अपडेट »

बुटवलमा मजदुरी गर्ने पाल्पाका कृष्ण बहादुर मृत फेला

बुधबार, ११ फागुन २०७८

बुटवल । बुटवलमा एक मजदुर मृत अवस्थामा फेला परेका छन् ।फेला पर्नेमा बुटवल उपमहानगरपालिका-१० कालिकानगरस्थित जिबि टेष्टाल प्रालिमा मजदुर काम गरी बस्ने पाल्पा तानसेन नगरपालिका घर भएका ३७ वर्षीय कृष्ण बहादुर सारु रहेको प्रहरी ले जनाएको छ । उनी सुतेकै ठाउँमा बुधबार मृत अवस्थामा फेला हुन् ।