ताजा अपडेट »

बि.बि.एस चौथो बर्षको परीक्षाफल प्रकाशित

बुधबार, २० कार्तिक २०७६

कार्तिक २०
ग्लोबल आवाज

काठमाडौँ । त्रि वि, परीक्षा नियन्त्रण कार्यालयले  व्यवस्थापन संकाय तर्फको चार बर्ष बिबिएस चौथो बर्षको (B.B.S 4th Year) परीक्षाफल केन्द्रीय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरेको छ । परीक्षाफल त्रिविको आधिकारीक वेभसाईट www.tuexam.edu.np मा हेर्न सकिनेछ ।