काठमाडौँ । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसी नेपाल कम्प्याक्टको विपक्षमा उभिने निर्णय गरेको छ । बुधबार बिहान बसेको संसदीय दलको बैठकले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको हो ।
प्रतिक्रिया