ताजा अपडेट »

भोलि नेपाल बन्दको घोषणा

मंगलबार, ०३ फागुन २०७८

बुटवल । नेकपा लगायतका दल तथा मोर्चाद्वारा भोलि नेपाल बन्दको घोषणा गरेका छन् ।

एमसीसी सम्झौता बिरुद्ध भोलि बुधबार नेपाल बन्दको घोषणा गरिएको नेकपा निकट जनपत्रकार संगठनका निवर्तमान अध्यक्ष प्रकाश डुम्रेले बताए । सरकारले भोलि संसदमा एमसीसी टेवुल गर्न तयारी गरेको छ ।