ताजा अपडेट »

बेलायतले उपलब्ध गराएको एस्ट्राजेनिकाको १३ लाख मात्र खोप आइपुग्यो

सोमबार, ०२ फागुन २०७८

काठमाडौं । बेलायत सरकारले कोभ्याक्स सुविधाअन्तर्गत नेपाललाई उपलब्ध गराएको १३ लाख १२ हजार ८० मात्र खोप आज काठमाडौं ल्याइएको छ ।

एस्ट्राजेनिकाको सो खोप कतार एयरको विमानबाट बिहान ९ बजे काठमाडौं ल्याइएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।