ताजा अपडेट »

एमाले संसदीय दलको बैठक केही बेरमा बस्दै

सोमबार, ०२ फागुन २०७८

काठमाडौं । एमाले संसदीय दलको बैठक केही बेरमा ससद भबन नयाँ बानेश्वरमा सुरु हुदैछ। सांसदहरु आउने क्रम जारी छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराविरुद्ध संसदले लगाएको महाअभियोगबारे पार्टीको आधिकारिक धारण सार्वजनिक गर्न बैठक बोलाइएको हो ।