कार्तिक १८,
ग्लोबल आवाज
काठमाडौँ । बझाङको कालंगा हाइड्रो पावरको सुरुङभित्र फसेका मजदुरमध्ये तीनजनाको शव प्रहरीले निकालेको छ। थप एक जनाको खोजी भईरहेको प्रहरीले जनाएको छ।आइतबार दिउँसोदेखि फसेका कामदारको प्रहरी र स्थानीयले हिजैदेखि उद्धार प्रयास गरेपनि सफल हुन सकेका थिएनन् ।सशस्त्रको विशेष उद्दार टोलीले सुरुङको ६ सय मिटर भित्रबाट तीनजनाको शव निकालेको र सुरुङमा फसेका थप एकको खोजी भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया