कार्तिक १८,
ग्लोबल आवाज
बुटवल । साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको छ। यस्तै तेजाबी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी तोलामा ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया