ताजा अपडेट »

प्रतिनिधिसभा बैठक स्थगित

विहीबार, १७ माघ २०७५

माघ १७,

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ ।

बिहीवार दिउँसो १ बजेबाट प्रतितिनिधि बैठक शुरु भए लगतै कांग्रेस सांसदहरु उभिएपछि सभामुख कृष्णबहादुर महराले सांसद मिनेन्द्र रिजाललाई बोल्न समय दिएका थिए ।