ताजा अपडेट »

जाडो बढेपछि आगो ताप्नेको ताँती (फोटोफिचर)

मंगलबार, ११ माघ २०७८
काठमाडौं । विहीबार विहानैदेखि मौसममा बदली आएपछि दिनभर चिसो बढ्यो । चिसो चिसो मौसममा बजार सुनसान हुने नै भयो । बजार पसलमा बस्नेहरु पनि आगो तापिरहेका भेटिए । अपरान्ह सिमसिम पानी परिरहेको अवस्थामा राजधानीका चोक चोकमा आगो ताप्नेहरु युवा युवतीहरु प्रशस्तै भेटिएका थिए । हेरौं केही दृश्यहरु :