बुटवल । नेकपा एकिकृत समाजवादी पार्टी बुटवल उपमहानगरपालिकाको वडा नम्बर १२ र १३ वडा भेला सम्पन्न भएको छ । भेलाले बुटवल उपमहानगरपालिका–१३ को वडा अध्यक्षमा भुपाल रानाको नेतृनेतृत्वमा २५ सदस्यीय वडा कमिटी निर्माण गरेको छ ।
यस्तै वडा नम्बरमा घनलाल बस्यालको नेतृत्वमा २५ सदस्यीय वडा कमिटी बनाएको छ । वडा भेला कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा रुपन्देही इन्चार्ज राजु गुरुङले अहिले देश भरि नै समाजवादी प्रति जनताको आकर्षण बढिरहेको दाबी गरे ।
प्रतिक्रिया