ताजा अपडेट »

रुकुम पूर्वमा अलपत्र परेका १४ जनालाई हेलिकप्टरद्वारा उद्धार

मंगलबार, २० पुस २०७८

बुटवल । हिमपातको कारणले रुकुम पूर्वमा अलपत्र परेका १४ जनाको उद्धार गरिएको छ ।

पुस ८ गते रुकुम पुर्ब पुथाउत्तरगंगा गाँउपालिका वडा नम्बर २ को बजेटबाट पेल्मा, नेवा, बाङग, ग्यहवा हँुदैपुथा हिमाल पुग्ने गोरेटो बाटो गएका पुस १४ गते परेको हिउँका कारण अलपत्र परेका थिए।

पुथाउत्तरगंगा गाउँपालिका–२ ज्याह भन्ने ठाउँमा अलपत्र परेका १४ जनालाई नेपाली सेनाको हेलिकप्टरद्धारा उद्धार गरिएको हो ।