ताजा अपडेट »

६०० मत गन्दा उपसभापतिमा गुरुङको २५८, खड्का र गच्छदारको मत बराबर

बुधबार, २९ मंसिर २०७८
1 Shares

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदको मतगणनामा धनराज गुरुङले अग्रता कायम राखेका छन् ।

६०० मतको गणना हुँदा उनले २५८ मत पाएका छन् । त्यस्ते पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारले समान २४६ मत पाएका छन् । त्यस्तै चन्द्र भण्डारीले २१५ मत पाएका छन् ।