काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूले नाराबाजी लगाइरहेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले नाराबाजी गर्दै अवरोध गरेका हुन् ।
सभामुख अग्निप्रसाद सापकोटाको भूमिका र एकिकृत समाजवादीका सांसदलाई लिएर संसदको नवौँ अधिवेशनदेखि नै लगातार एमालेका सांसदहरूले नाराबाजी गर्दै आएका छन् । एमाले विभाजनमा सभामुख सापकोटाले पदीय मर्यादाविपरीत काम गरेको एमालेको आरोप छ ।
प्रतिक्रिया