ताजा अपडेट »

यस्तो छ प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

सोमबार, २७ मंसिर २०७८

काठमाडौं । संघीय संसद सचिवालयले मंगलबारका लागि बोलाएको प्रतिनिधि सभा  बैठकका ५ सम्भावित कार्यसुची तय गरेको छ । 

सचिवालयका अनुसार राष्ट्रपतिले पठाएको संसद आव्हानसम्बन्धी पत्र पढेर सुनाउने,अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन र विभिन्न अध्यादेश पेश गर्ने सम्भावित कार्यसुची तय भएको छ ।