ताजा अपडेट »

सान्जेन जलविद्युत कम्पनीले बोलायो साधारणसभा

सोमबार, २० मंसिर २०७८

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीको ११औँ वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले १३ पुसमा साधारणसभा आह्वान गरेको हो । तर, कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने जनाएको छ । सभामा गत आर्थिक वर्षको वित्तीय विवरणमाथि छलफल हुनेछ ।