ताजा अपडेट »

तस्बिरमा विप्लवकाे नेपाल बन्द, सेना पनि गस्तीमा

मंगलबार, ३० कार्तिक २०७८

काठमाडौं । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वकाे नेकपाले आह्वान गरेकाे बन्दकाे असर राजधानी काठमाडाैंमा पनि परेकाे छ । बन्दका कारण लामाे दूरीकाे सार्वजनिक यातायात ठप्प छ । स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाएकाे छ भने नेपाली सेना पनि गस्तीमा छ ।