माघ १४,
काठमाण्डौं । दिपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङले प्रदेशसभा सदस्यको सपथ लिएका छन् । गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्र अधिकारीले मनाङेलाई आज सोमबार सपथ गराएका हुन् ।
सपथ खुवाए लगत्तै सभामुखले टीका लगाइदिएका थिए । मनाङे मनाङको प्रदेशसभा 'ख'' बाट निर्वाचित भएका थिए । स्वतन्त्र उम्मेदवार बनेका उनलाई वाम गठबन्धनले समर्थन गरेको थियो ।ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्चले गरेको फैसलाका कारण करिव ८ महिना जेल बसेका थिए ।
प्रतिक्रिया