बुटवल । नेपालमा थप ३५६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ३८४ जनामा गरिएको परीक्षणमा ३५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ५१८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया