ताजा अपडेट »

बुटवलको कालिकानगरमा कार पोलमा ठोक्कियो

बुधबार, १७ कार्तिक २०७८

बुटवल । बुटवलको कालिकानगरमा कार पोलमा ठोकिएको छ ।

बुधबार दिउँसो बुटवलबाट भैरहवातर्फ जाँदै गरेको बा २१ च ७१२७ नम्बरको अनियन्त्रित भई सडकको बीचमा रहेको पोलमा ठोक्किएको हो । दुर्घटनाबाट मानवीय क्षति नभएपनि कारमा भने क्षति पुगेको प्रहरीले जनाएको छ।