ताजा अपडेट »

मुगु बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या २८ पुग्यो

मंगलबार, २६ असोज २०७८

मुगु । मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

मंगलबार सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ आएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७ मा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या २८ पुगेको हो । घाइतेहरूलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।