काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्ने भएको छ ।
ओमानमा टस जितेको अमेरिकाले नेपाललाई ब्याटिङको निम्तो दिएको हो । नेपाली टोलीमा खेलाडी परिर्वतन भएको छ । विक्रम शोवको स्थानमा गुल्सन झा ओडीआईमा डेब्यू गर्नेछन् ।
त्रिकोणात्मक सिरिज अन्तरगत नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो ।
प्रतिक्रिया