ताजा अपडेट »

भारतसँगको खेलमा नेपाललाई एक गोलको अग्रता

विहीबार, १७ भदौ २०७८

काठमाडौं । पहिलो हाफमा नेपालले अन्जन विष्टको गोलमा भारतविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भईरहेको खेलमा अन्जन विष्टले ३६औं मिनेटमा गोल गर्दै नेपाललाई पहिलो हाफमा अग्रता दिलाएका हुन् ।