ताजा अपडेट »

नेकपाका विभागिय प्रमुखहरुको नेतृत्व टुङ्गियो,उपाध्यक्षमा वामदेव

शुक्रबार, ३१ साउन २०७६

साउन ३१,
काठमाण्डौं । प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले वामदेव गौतमलाई उपाध्यक्षमा मनोनयन गरेको छ । यो सँगै नेकपाको आन्तरिक समिकरणमा नयाँ ट्विस्ट भएको छ । साथै ३३ वटै विभाग टुंगो लगाएको छ ।

विवादीत स्कुल विभागमा ईश्वर पोखरेल र प्रचार विभागमा नारायकाजी श्रेष्ठ प्रकाश चयन भएका छन् । यो सँगै नेकपाका ३३ वटै विभागिय प्रमुखहरुको नेतृत्व टुगिंएको छ ।