ताजा अपडेट »

दुर्गेशले ल्याए ‘बिच्च बिच्चमा ५’

मंगलबार, २६ साउन २०७८

काठमाडौं । गायक दुर्गेश थापाको ‘बिच्च बिच्चमा ५’ सार्वजनिक भएको छ । डी सिरिजको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको गीत भिडियोमा दुर्गेशलाई आवाजमा गायक वसन्त सापकोटाले साथ दिएका छन् । गीतमा शब्द रचना तथा संगीत दुर्गेशकै रहेको छ । गीत भिडियो काजिस श्रेष्ठको कोरियोग्राफी तथा निर्देशन गरेका छन् । भिडियोमा दुर्गेशसँगै पल शाह र बाल कलाकार जिविन-जिविस, आयुशी ढकाल, सिमोन कोन्जुको अभिनय रहेको छ । 

https://youtu.be/FKhAWKUk-xI