ताजा अपडेट »

१३ वर्षमै आमा

शुक्रबार, २२ साउन २०७८

धादिङ जिल्ला घर भइ लमजुङमा बस्दै आएकी १३ वर्षमै आमा बनेकी हसिना मिया र उनकी ७ दिनको छोरी । मस्र्याङ्दी नदीमा बालुवा बोक्ने क्रममा लभ गरेर २० वर्षिय आइतमान तामाङसँग बिवाह गरेकी मियालाई आर्थिक अभाव हुँदा र संरक्षक नहुँदा यतिबेला विभिन्न समस्यामा पर्न थालेपछि सहयोगको पर्खाइमा छिन् । यतिबेला मियाकी फुपुकी छोरी नविनाको सहयोगमा एक कोठामा बस्दै आएकी छिन् भने, साँझ बिहान खानलाई अर्काकै भर पर्नु परेको छ । तस्वीर : जनक श्रेष्ठ/रासस