ताजा अपडेट »

आमाको किरियामा बसेका दुई छोरी

बुधबार, २० साउन २०७८

छोराले नै किरिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्दै आमाको किरिया बसेका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनवल नगरपालिका—१३ सूर्यबस्तीका १६ वर्षीया अञ्जली र १४ वर्षीया अञ्जु सुनार दिदीबहिनी । तस्बीर : मोहन पौडेल/रासस