ताजा अपडेट »

सडकमै वेवारिसे पिकअप भ्यान

विहीबार, १४ साउन २०७८

बेलहिया–बुटवल सडक खण्डअन्तर्गत भैरहवास्थित अञ्चलपुरमा रहेको प्रहरी चेकपोष्ट नजिकै लामो समयदेखि वेवारिसे अवस्थामा रहेको पिकअप भ्यान । सडकमा यसरी कुच्चिएर कुरुप अवस्थामा रहेको यो गाडीले सडकको सौन्दर्य पनि बिगारेको छ । तस्वीर : रविन्द्र प्रताप गुप्ता/रासस