ताजा अपडेट »

मनमोहक अविरल पार्क (तस्वीरमा)

शनिबार, ०५ असार २०७८

बुटवल । द्वन्द्वकालमा मारिएका विद्यार्थी नेता १४ वर्षिय मानसिंह बस्नेत ‘अविरल’को सम्झनामा निर्माण गर्न लागेको उक्त पार्क सञ्चालनमा आएको छ ।

तिनाउ गाउँपालिका –२ मा अवस्थित सातपत्रे सामुदायिक वनमा रहेको पार्क प्राकृतिकसँगै निर्माणले आकर्षक बनेको छ । गाउँपालिकाले सो पार्क निर्माणका लागि विं.सं.२०७४ मा पहिलो पटक ६ लाख बजेट छुट्टाएको र सो ५० हजारको डिपिआर तयार गरी निर्माण सुरु गरिएको सो वडाका वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्त राजेश श्रेष्ठले बताए ।

हेरौ तस्वीरहरु

https://www.globalaawaj.com/archives/114187