ताजा अपडेट »

‘अपराध ढाक्ने वादका नाइकेहरूलाई सामाजिक बहिष्कार’

बुधबार, २५ असार २०७६

लाेकलाजलाई पचाउने गरी निर्लज्ज भएर अपराधी संरक्षण गर्ने अपराधी हुन् । नागरिकलाई रैती बनाउने सैतान मतियारलाई एकएक गरि जवाफ दिनुपर्नेछ । मानवअधिकारवादी, सामाजिक व्यत्तिले यसमा आवाज उठाउनु पर्नेछ ।

अपराध ढाक्ने जाेसुकै वादका नाइके हुन् उनीहरूलाई सामाजिक बहिष्कार गर्ने अभियान चलाऔं । नभए नेपाली राजनीति यहीँ गुमराहमा परिरहने छ । नसिम खाँ लाई निर्दाेष ठान्ने महामहिमले आठ वर्षको बालकको अपहरणपछि हत्यालगायतकाे आठ मुद्दामा प्रहरीले लगाएको अभियाेग र ती घटनाका पीडितलाई जवाफ दिन सक्नुपर्छ अपराधी काे हाे भनेर ।