बुटवल । आईसीसी पुरुष विश्वकप सुपर लिग क्रिकेट अन्तर्गतको आफ्नो पहिलो एकदिवसीय क्रिकेटमा नेदरल्यान्ड्सले आयरल्याण्डलाई पराजीत गरेको छ ।
बुधवार भएको रोमान्चक खेलमा नेदरल्यान्ड्सले आयरल्याण्डलाई १ रनले हराएको हो ।दुई टिमबीचको दोस्रो खेल शुक्रवार हुनेछ ।
प्रतिक्रिया