ताजा अपडेट »

तिलोत्तमाका समुदाय स्तरमा निःशुल्क कोरोना परीक्षण

बुधबार, १९ जेठ २०७८

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोभिडसँग मिल्दाजुल्दा लक्षण देखिएकाकालाई परीक्षण गर्न आग्रह गरेको छ ।

नगरपालिकाले मंगलबार एक सुचना जारी गर्दै नगरभित्र कन्ट्रयाक ट्रेसिङमा परेका र कोरोनासँग मिल्दाजुल्दा लक्षण देखापरेका नगरबासीलाई निःशुल्क रुपमा परीक्षण गर्न आग्रह गरेको हो।