ताजा अपडेट »

थप ४३६९ जनामा संक्रमण, ६२०५ निको

आइतबार, १६ जेठ २०७८

बृुटवल । पछिल्लो २४ घण्टामा देशभर गरी थप ४३६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट १० हजार ९८६ गर्दा ३७०२ तथा तथा एन्टिजेन विधिबाट १७८४ जनाको परिक्षण गर्दा ६६७ जनामा परिक्षण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा ६२०५ जना निको भएका छन् । कोभिड–१९ पछिलो २४ घण्टामा थप १०९ जनाले ज्यान गुमाएका छन् ।