ताजा अपडेट »

विश्वकप क्रिकेट : इङल्याण्ड र भारतबीच भिडन्त

आइतबार, १५ असार २०७६

असार १५,

एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत आज भारत र इङल्याण्डबीच खेल हुँदैछ । एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत आज भारत र इङल्याण्डबीच खेल हुँदैछ ।

भारत र इङल्याण्डबीचको खेल नेपाली समयानुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ । इङल्याण्डमाथि आजको खेल जित्नै पर्ने दबाब छ । श्रीलंका र पाकिस्तानसँग अप्रत्यासित हार बेहोरेको घरेलु टोली इंग्ल्यान्ड अंक तालिकाको पाँचौ स्थानमा छ । भारतले इङल्याण्डमाथि जित हात पारेमा सेमिफाइनलमा प्रवेश गर्ने छ ।