असार १३,
ग्लोबल आवाज
बुटवल । शान्ति प्रक्रियाका सबै काम नसकिएको जिकिर गर्दै छिटो पुरा गर्नुपर्ने आवश्यकता औल्याएका छन् । सत्यनिरुपण तथा मेल मिलाप आयोगलाई सक्रिय बनाएर शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न अव ढिला गर्न नहुने बताए ।
नेपालले धेरै आन्तराष्ट्रिय शान्ति संझौतामा हस्ताक्षर गरेको स्मरण गराउँदै पुर्वराष्ट्रपति यावले ले अन्तराष्ट्रिय क्षेत्रमा लगेर कसैले दुख नदियोस भन्नका लागि शान्ति प्रक्रियाको काम टुंग्याउन सरकारले बिशेष ध्यान दिनुपर्नेमा जोड दिए । नयाँ संबिधान जारी भई ३ तहको निर्वाचन पश्चात मूलुक स्थायीत्वमा अघि बढेको बताउँदै उनले संबिधान मार्फत सबैका समस्या समाधान गर्न सकिने स्पष्ट पारे ।
नेपाल प्रेस युनियनले आज शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पुर्व राष्ट्रपति यादवले प्राकृतिक श्रोत र पर्यावरणलाई जोगाउन सबै नेपाली सचेत भएर लाग्नु पर्ने बताएका छन् ।
यूनियनका रुपन्देही सभापति रेखा भुसालको सभापतित्व र सहसचिव कल्पना तिवारीको सञ्चालनमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्य, महासचिव रमेश बिष्ट, पूर्व केन्द्रिय सदस्य हरी लम्साल काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँण लगायतको उपस्थिति रहेको थिमा
प्रतिक्रिया