असार १०,
ग्लोबल आवाज
बुटवल । नेत्रविक्रम चन्द नेतृत्वको नेपाले आह्वान गरेको नेपाल बन्द दिउसो ५ बजेपछि खुलेको छ । बन्द खुलेसँगै पसल तथा बजार खुल्दै गएका छन् भने सडकमा सार्वजनीक सवारीका साधन पनि गुड्न थालेका छन् । बन्द समय सकिएसँगै जनजीवन सामान्य बन्दै गएको छ ।
प्रतिक्रिया