ताजा अपडेट »

चार हजार ३६४ सङ्क्रमित, १८ जनाको मृत्यु

मंगलबार, १४ बैशाख २०७८

काठमाडौं। नेपालमा कोरोनाभाइरसका चार हजार तीन सय ६४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १४ हजार ६७२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा चार हजार ३६४ जनामा भाइरसको सङ्क्रमणको पुष्टि भएको हो ।